प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन पेस
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष आज महालेखा परीक्षक कार्यालयको आठौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायव...