१४ कार्तिक २०८२, शुक्रबार
बेलायती अधिराजकुमार एन्ड्रयुको खोसियो ताज
काठमाडौँ । बेलायतका अधिराजकुमार एन्ड्रयुले आफ्नो उपाधि गुमाएका छन् । राजा चार्ल्सका भाइ एन्ड्रयुलाई अब एन्ड्रयु माउन्टबेटन विन्डसर नामले सम्बोधन गरिने बिहीबार राति बकिङह्याम दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...