एएफसी यु-२३ एसियन कप छनोट : नेपालले आज ताजकिस्तानसँग भिड्दै
काठमाडौँ । नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन गर्दैछ । ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने उक्त खेलम नेपाली समयअनुसार आज राति ८:१५ बजे...