करार सेवाका कर्मचारी तीन वर्ष नपुग्दै पाँचौँ तहमा बढुवा
काठमाडौँ । करार सेवामा कार्यरत एक कर्मचारीलाई छोटो अवधिमै पाँचौँ तहसम्म तहवृद्धि गरिएको विषय सार्वजनिक भएको छ। पर्साको विन्दवासिनी गाउँपालिकामा सामाजिक परिचालक कार्यक्रमअन्तर्गत करार सेवामा नियुक्त भएका रमेन्द्रनाथ तिवारी तीन...