सरकारी कर्मचारीको तलब अर्धमासिक रूपमा वितरण गरिने
काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालयले सरकारी कर्मचारीको तलब भत्ता वितरण प्रणालीलाई अर्धमासिक (महिनामा दुई किस्ता) रूपमा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाबाट महालेखा...