६ हजार बढी कर्मचारीको तलबी प्रतिवेदन पारित, बाँकीलाई सात दिन भित्र पेश गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय किताबखानाले चालु आर्थिक वर्षको भदौ मसान्तभित्र तलबी प्रतिवेदन पारित गर्ने कार्य योजनालाई द्रुत गतिमा अघि बढाएको जनाएको छ। भाद्र २ गतेसम्ममा ६,०९८ कर्मचारीको तलबी प्रतिवेदन पारित भइसकेको...