राज्यबाट पाउने तलबभत्ता जेष्ठ नागरिक र विपन्नका लागि खर्च गर्ने उपाध्यक्ष गोलेको घोषणा
काठमाडौँ । ललितपुरको महांकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेले राज्यबाट पाउने मासिक तलबभत्ता नलिने घोषणा गरेकी छन्। उनले उक्त रकम सामाजिक सेवाका विभिन्न क्षेत्रमा खर्च गर्ने बताएकी हुन्। अन्तर्राष्ट्रिय महिला...