‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा गृह सचिवदेखि कलाकारसम्मले वृक्षारोपण गरे
काठमाडौँ । ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानको पहलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेषमानतक बनमा गृह सचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सोमबार वृक्षारोपण...