अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
काठमाडौँ । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ४२ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल...