‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ मा रहेको ताकम माध्यमिक विद्यालयले तरकारी खेती सुरु गरेको छ । विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीहरूलाई प्राविधिक र...