बागमती प्रदेशमा २ अर्ब ४२ करोड रुपैयाँ सांसदको तजबिजमा खर्च गरिँदै
काठमाडौँ । बागमती प्रदेश सरकारले सांसदको तजबिजमा बजेट खर्च गर्न सिफारिस गरेको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संसद् विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको हो । प्रदेश सरकारले...