‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति प्रतिष्ठानको आपत्ति
कञ्चनपुर । ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत संगीतप्रति आपत्ति प्रकट...