संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै
गलेश्वर (म्याग्दी) । बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । विसं १९७८–७९ मा सिर्मु र...