उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान
काठमाडौँ । ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ । प्रेमको प्रतीक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई १० हजार नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको छ । नगरपालिकाले बिहे...