इरानलाई ‘ढुंगे युग’मा फर्काइदिने ट्रम्पको चेतावनी
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको कडा अभिव्यक्ति दिँदै ह्वाइट हाउसबाट सम्बोधन गरेलगत्तै विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ । यो सम्बोधन इरानमा जारी युद्धसँग सम्बन्धित थियो । ट्रम्पले आगामी...