जथाभाबी ढुंगागिटी उत्खनन रोक्न समाजवादी मोर्चाको माग
काठमाडौँ। रुपन्देहीका विभिन्न स्थानीय तहले आफ्नो पालिकामा पर्ने नदीहरूमा लगाएका ठेक्कामा ठेकेदारले मापदण्डविपरीत जथाभाबी उत्खनन र ढुंगागिटी चोरी गरेको भन्दै समाजवादी मोर्चा रुपन्देहीले तत्काल अनियमितता रोक्न माग गरेको छ ।...