माओवादी सांसद शक्ति बस्नेतले प्रस्ताव गरेको दुई बुँदे ड्राफ्ट रास्वपाद्वारा अस्वीकार
काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसद्को गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले आइतबार दुई बुँदे समझदारीको प्रस्ताव पेस गरेका छन्। आइतबार सत्तापक्ष र विपक्ष बीच गतिरोध अन्त्यका...