प्रजिअ निरौलाको सेवा : अपांग नागरिकलाई घरमै नागरिकता प्रदान
बाजुरा। जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अपांगता भएका एक नागरिकलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गरेका छन्। जिल्लाको बूढीनन्दा नगरपालिका-६, कोटिलाका ३३ वर्षीय खगेन्द्र भाटलाई प्रजिअ...