झापा गोल्डकप सुरु: उद्घाटन खेलमा झापा–११ विजयी
सुरुङ्गा (झापा) । सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल...