डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी
भोजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका-१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु. ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो,...