डेडिकेटेड लाइन विवादबारे भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै...