डेडिकेटेड-ट्रंक लाइन विवादमा उद्योगको पक्षमा अन्तरिम आदेश
काठमाडौँ । पाटन उच्च अदालतले डेडिकेटेड तथा ट्रंक लाइन सम्बन्धी बक्यौता विवाद समाधानका क्रममा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले प्रशासनिक पुनरावलोकन प्रक्रिया खारेज गरी उद्योगको लाइन काटेपछि दायर गरिएको...