डेंगी संक्रमणको जोखिम कायमै, सचेत रहन कामपाको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी संक्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय कामपाको ३२ वटै वडामा डेंगीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी...