घुस रकमसहित पक्राउ परेका लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगका...