मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा डीप बोरिङ जडान गरिने घोषणा गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिका-८ विग्ही नदीमाथिको पुल...