प्रचण्ड र राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ। माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिन राजदूत थम्पसन बिहीबार अपराह्न बालुवाटार पुगेको माओवादीका...