२९ फाल्गुन २०८२, शुक्रबार
संरचना मात्रै बदलिँदा पुग्दैन, प्रशासनको डीएनए नै परिवर्तन गर्नुपर्छ -पूर्वसचिव मैनाली
काठमाडौँ । पछिल्लो चुनावी परिणामलाई धेरैले परम्परागत राजनीतिक शक्ति र राज्य सञ्चालनको विद्यमान शैलीप्रतिको जनअसन्तुष्टिको अभिव्यक्तिका रूपमा व्याख्या गरिरहेका छन् । सेवा प्रवाह, नीति कार्यान्वयन, प्रशासनिक उत्तरदायित्व, राजनीतिक इच्छाशक्ति, डिजिटल...