एसएसपी विश्व अधिकारी डीआइजीपीमा बढुवा सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मा बढुवा गर्न सिफारिस गरेको छ । मंगलवार बसेको बढुवा समितिको बैठकले अधिकारीलाई बढुवाका...