शंकास्पद वस्तु नेपाली सेनाद्वारा सुरक्षित रूपमा डिस्पोज
कैलाली। कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ अन्तर्गत कैलाली गाउँमा स्थानीयवासीले नाली खन्ने क्रममा फेला पारेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। जेठ २५ गते फेला परेको उक्त शंकास्पद...