दुर्गा प्रसाईँलाई लिन डिल्लीबजार कारागार पुगे काँग्रेस सांसद शर्मा
काठमाडौँ। उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै निस्किन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लिन नेपाली काँग्रेसका सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् । सोमबार अदालतले दिएको आदेशपछि...