स्वास्थ्य सचिवमा शर्मा, पन्थलाई वित्त आयोगको जिम्मेवारी
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डिल्लीराम शर्मालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो। सोही क्रममा शर्मालाई स्वास्थ्य...