डिम्ब निष्कासन र भण्डारणको काम रोक्न सर्वोच्चद्वारा सरकारका नाममा आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य...