महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन र भण्डारणमा रोक लगाउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन र भण्डारण गर्ने काम रोक लगाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले आज डिम्ब निष्कासन र...