युद्धबारे जानकारी दिन युक्रेनकी एआई परराष्ट्र प्रवक्ता नियुक्त
काठमाडौँ । रुससँग जारी युद्ध लगायत विविध विषयमा सञ्चार माध्यम र अन्यलाई छिनछिनको अपडेट दिने गरी युक्रेनको परराष्ट्र मन्त्रालयले हालै मात्र भर्चुअल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवक्ता नियुक्त गरेको छ ।...