शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीले लगाए ताला
काठमाडौँ । त्रिवि, शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीहरूले ताला लगाएका छन् । शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको तेस्रो सेमेस्टरको नतिजामा ६८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि विद्यार्थीहरूले ताला लगाएका हुन्...