परराष्ट्र मन्त्री शर्मासँग अमेरिकी राजदूत थम्प्सनको बिदाइ भेट
काठमाडौँ । परराष्ट्र मन्त्री बालानन्द शर्मासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटका क्रममा उनीहरुबीच नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न...