कार्यकाल समाप्त गरी अमेरिकी राजदूत थम्पसन स्वदेश फिर्ता
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त गरी स्वदेश फर्किएका छन्। उनी शुक्रबार साँझ परिवारसहित कतार एयरलाइन्सको विमानबाट काठमाडौँबाट प्रस्थान गरेका हुन्। राजदूत...