कांग्रेस सहमहामन्त्री महिलातर्फ डिना उपाध्याय निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवाको...