घुस रकमसहित एक कर्मचारी पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतमा कार्यरत कर्मचारी डिट्ठा लव कुमार सिंहलाई सेवाग्राहीसँग घुस-रिसवत लिएको आरोपमा नियन्त्रणमा लिएको छ। अख्तियारको हेटौडा कार्यालयबाट खटिएको टोलीले प्राप्त उजुरी र सूचनाका...