विश्व बैंकद्वारा नेपालका लागी साढे ६ अर्ब लागतको डिजिटल रूपान्तरण परियोजना स्वीकृत
काठमाडौँ । विश्व बैंकले नेपालमा डिजिटल शासन र सेवा प्रवाह सुदृढ गर्ने उद्देश्यसहित करिब ५ करोड अमेरिकी डलर बराबरको सहयोग कार्यक्रम स्वीकृत गरेको छ । यो रकम नेपाली मुद्रामा झण्डै...