संरचना निर्माणमा बाँसको प्रयोग गर्न डिजाइन मार्गदर्शन स्वीकृत
काठमाडौँ। सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । शहरी विकास मन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन् ।...