खेलकुदको बजेट ‘हात्तीको मुखमा जिरा’हुँदैन, बढ्छ : मन्त्री लिम्बु
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गर्ने आश्वासन दिएका छन् । मन्त्री लिम्बुले आगामी आर्थिक वर्ष (२०८१/०८२)मा सरकारको कुल बजेटमध्ये कम्तीमा एक प्रतिशत खेलकुदमा...