साना तथा लघु उद्यममा कर्जा विस्तारका लागि ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच सहकार्य
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यम/व्यवसायलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकका प्रमुख...