सल्यान प्रहरी प्रमुख डा. केसीद्वारा कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योग प्रशिक्षण
सल्यान । जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले जिल्लास्थित कारागारमा रहेका कैदी बन्दी तथा थुनुवाहरूलाई लक्षित गर्दै योगमार्फत तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण सञ्चालन गरेका...