सरुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका दुई कर्मचारीको पत्र होल्ड
सरुवामा देखिने गरेको असन्तुष्टि प्रणालीमै समस्या हो कि कार्यान्वयनको कमजोरी ? काठमाडौँ । सरुवाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका दुई कर्मचारीको राजीनामा हालसम्म स्वीकृत नभई होल्ड अवस्थामा राखिएको छ। संघीय मामिला...