दरबन्दी नै नभएको ठाउँमा सरुवा, उजुरी परेपछि छानबिन हुँदै
सुर्खेत । सरुवामा विभेद गरेको भन्दै कर्णाली प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा उजुरी परेको छ । सामाजिक विकास मन्त्रालयले डाक्टर सरुवामा विभेद गरेको भन्दै उजुरी परेको हो । सामाजिक...