२८ कार्तिक २०८२, शुक्रबार
संयमित आचरण देखाउन मधेश प्रदेश प्रमुखको आग्रह
काठमाडौँ । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । त्यसले समग्र सामाजिक, राजनीतिक, आर्थिक र प्रशासनिक गतिविधिमा नकारात्मक प्रभाव...