१३ फाल्गुन २०७८, शुक्रबार
शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. गोयल सम्मानित
काठमाडौँ । शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल मानार्थ विद्यावारिधिबाट सम्मानित भएका छन् । डा. गोयललाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी (इआईयू) पेरिस फ्रान्सले प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेश म्यानेजमेन्ट...