बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दै गएपछि सरकारलाई दायित्व थपिएको स्वास्थ्य मन्त्रीको दाबी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिबिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छिन्। शुक्रबार पाटन...