अर्थ मन्त्रालयप्रति स्वास्थ्य मन्त्रीको असन्तुष्टि, बजेट अभावले अस्पताल सेवा प्रभावित
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा देखिएका चुनौतीहरूबारे सार्वजनिक रूपमा धारणा राख्दै मन्त्रीले अर्थ मन्त्रालयको सहयोग अभावप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। स्वास्थ्य मन्त्री सुधा गौतम शर्माले...